कानूनविद् खड्का न्याय परिषद्को सदस्यमा नियुक्त

कानूनविद् लक्ष्मीबहादुर खड्का न्याय परिषद्को सदस्य पदमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद् खड्कालाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा कानूनविद् खड्कालाई राष्ट्रपतिले नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्