दार्चुलामा नेपाल भारत जोडने सीमा पुलबाट मंगलबार २४ जना भित्रिए

गणेशसिंह धामी, दार्चुला

नेपाल भारत सीमा क्षेत्र जोड्ने दार्चुलाको झोलुङ्गे पुल मंगलबार दिउँसो २ बजे आधा घण्टाका लागि खुला गरिएको थियो । भारतको विभिन्न ठाउँमा काम गर्ने नेपालीहरु र नेपालमा बस्ने भारतीय नागरिक तथा विभिन्न कामले भारत जाने नेपालीहरुलाई सीमा क्षेत्रबाट आवतजावत गर्नका लागि ३० मिनेटका लागि सिमा पुल खुला गरिएको थियो ।
मंगलबार पुलबाट २४ जना भित्रीएका छन भने ५६ जना बाहिरीएका छन । नेपाल भित्रिएका नेपालीहरुलाई महाकाली नगरपालिकाले सम्बन्धित स्थानीय तहहरुसँग समन्वय गरि जिम्मा लगाउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्