काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ ।
मंगलबार काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन् ।
योसँगै बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।