काठमाडौँमा ८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – आइतबार काठमाडौँमा ८ जना कोरोना संक्रमित थपएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँका ८ जना सहित देशभर १३० जना कोरोना संक्रमित थपिएको बताए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ भने निको भएकासहित कूल संक्रमितको संख्या १८,६१३ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्