सुदूरपश्चिममा सोमबार थप १३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप १३ जनामा कोरोना पुष्टि भएको बताए ।
जसमा कैलालीका ८ जना डडेल्धुराका ५ जना रहेको छन । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।