सत्तारुढ दल नेकपामा विवाद अझै कायम रहने संकेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष पद नछोड्ने अडान लिएपछि सहमतिको प्रयास असफल हुदैँ गएको छ ।
शुक्रबार तीन घण्टा लामो वार्तामा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटमा पनि ओलीले पुरानै अडान दोहो¥याउँदै प्रधानमन्त्री र पार्टी अध्यक्ष नछाड्ने बताएका छन् ।
भेटमा अध्यक्ष प्रचण्डले भने पहिलेका दुई वटा सहमतिलाई आधार बनाएर अगाडि बढ्न आग्रह गरेको छ ।
Photo : Nepalkhabar