सोमबार एकै दिन ५३५ जना कोरोना संक्रमित थपिए, कुल संख्या ९ हजार ५६१ पुग्यो

काठमाडौ – सोमबार एकै दिन ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोक छ । यस सँगै नेपालमा कोरोना संक्रमतिको संख्या ९ हजार ५६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार थपिएका मध्ये ४६१ पुरुष र ७४ महिला छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्