काठमाडौँ – दोलखाका ७६ वर्षीया पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । प्रवक्ता डा. देवकोटाका अनुसार उनी शिक्षण अस्पताल महाराज गञ्जमा उपचाररत थिए ।