काठमाडौँ – मंगलबार २८८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
थप २८८ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ हजार ९९पुग्यो
