महामारीका रूपमा विश्वभरि फैलिएको कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न जनस्वास्थ्यविज्ञहरूले विभिन्न सुझाव दिएका छन्।
आफूलाई कसरी जोगाउने?
- साबुन र तातो पानीले २० सेकेन्ड हात धुनुहोस् वा स्यानीटाइजर जेल प्रयोग गुर्नहोस् ।
- हात धुँदा कुनै भाग नछुटानुहोस् ।
- खोक्दा र हाछ्युँ गर्दा टिसु प्रयोग गर्नुहोस्
- टिसु छैन भने बाहुला प्रयोग गर्नुहोस् ।
- हात नधोई आँखा नाक र मुख नछुनुहोस् ।
- अस्वस्थ मानिसको नजिकै नजानुहोस् ।
कोरोना भाइरस संक्रमण भएपछि देखिने लक्षण के हुन् ?
- ज्वरो र थाकान
- खोकी
- सा फेर्न कठिनता
- मांसपेशीको दुखाइ
आफूमा सङ्क्रमणको लक्षण भए जस्तो लागे के गर्ने ?
- नेपालमा कोभिड- १९ हटलाइन नम्बर यी हुन्
- १११५९बिहान ६ बजेदेखि साँझ १० बजेसम्म
- ११३३९चौबीसै घण्टा०
- ९८५१२५५८३४, ९८५१२५५८३७, ९८५१२५५८३९९बिहान ८ बजेदेखि राति ८ बजेसम्म
थप जानकारी यहाँ पनि उपलब्ध छ: covid19.mohp.gov.np
स्रोत : बीबीसी