सबै राष्ट्रसेवकको एक लाखसम्मको कोरोनाको बीमा निशुल्क

काठमाडौँ – कोरोनाको अग्रपक्तिमा बस्ने सबै राष्ट्रसेवकको निम्ति एक लाखसम्मको कोरोनाको बीमा निशुल्क गरिएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आज सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो कुराको जानकारी दिए । त्यसैगरी, सरकारी निकाय तथा संस्थानमा कार्यरत सबै स्थायी, अस्थायी तथा करारमा कार्यरत कर्मचारीको पनि निशुल्क कोरोनाको बीमा गरिएको छ ।

साथै, अस्थायी तथा करारमा रहेका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा समेत आबद्ध गराइने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्