फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो

File Photo

काठमाडौँ – पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा पल्टिएको छ । बिहीबार साँझ ६ भारतीय सहित ७ जना सवार डुङ्गा पल्टिएको हाे ।

डुङ्गामा सवार सबैकाे सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीको रेस्क्यु टीमले जनाएको छ । हावाहुरी सहित वर्षा हुँदा पोखरा घुम्न आएका पर्यटक सवार डुङ्गा पल्टिएकाे हाे । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्