काठमाडौँ – नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे बालुवाटारमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार बैठकमा नीति तथा कार्यक्रम लगायत समसामयिक विषयमा छलफल हुने छ ।
बालुवाटारमा एमाले संसदीयदलको बैठक बस्दै
