अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

काठमाडौँ – अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अफगानिस्तानको यू-१९ टिमले नेपाली युवा टिमसँग तीन खेलको सिरिज खेल्ने छ । अप्रिल ३, ६ र ९ मा मुलपानी क्रिकेट मैदानमा खेल हुने क्यानले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्