निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति

काठमाडाैँ – पाँच वर्षअघिको भूकम्पपछिको निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनःनिर्माण सम्पन्न...