आईओएम को डीनमा डा. दिव्या सिंह शाह नियुक्त

काठमाडौं – त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई त्रिवि कार्यकारी परिषद्ले डिनमा...