अर्काले सेवन गरेको चुरोटको धुवाँ कति खतरनाक ?

चुरोट सेवन गर्नेहरुले आफ्नो स्वस्थ्यलाई मात्र खराब बनाइरहेको हुँदैन, अरुले सास फेर्ने हावालाई समेत विषाक्त बनाइदिन्छन् । साथै उनीहरुले चुरोट सेवन गरेर जुन धुँवा निकाल्छन्, त्यसले दोस्रो व्यक्तिको स्वास्थ्यमा अरु...