२०५६ सालदेखि कक्षा ११ र १२ उत्तीर्ण गर्न नसकेका विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौँ- सरकारले विक्रम संम्बत २०५६ सालदेखि कक्षा ११ र १२ का विभिन्न विषयमा अनुत्तीर्ण भई बसेका विद्यार्थीहरुका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले ५६ सालदेखि...

गुरुकुल एकेडेमीको प्लस टु संयोजकमा राजन अधिकारी नियुक्त

घोराही – गुरुकुल एकेडेमी घोराही दाङको प्लस टु संयोजकमा राजन  अधिकारी नियुक्त हुनुभएको छ । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई संयोजकमा नियुक्त गरेको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले...

ग्रामीण जीवन बुझाउन विद्यार्थीलाई क्लोज क्याम्प

दाङ –  गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत घोराही निवासी यशु बुढाथोकीलाई ग्रामीण जीवनबारे धेरै कुरा थाहा थिएन । बजार क्षेत्रमै जन्मिएर हुर्कँदै गरेकी बुढाथोकीलाई घरायसी काम गर्न पर्दैन थियो...

जर्मन कम्पनीले ल्यायो ‘डिजिटल कन्डम’

बर्लिन – एउटा जर्मन कम्पनीले डिजिटल कन्डम एप ‘क्यामडोम’ ल्याएको छ । कन्डम बनाउने जर्मन कम्पनी बिली ब्वाईले उक्त एप बनाएको हो । यसले अन्तरङ्ग क्षणहरूमा प्रयोगकर्तालाई सुरक्षित राख्दछ ।...

शुक्लाफाँटा युथ नेटवर्कको आयोजना: शिक्षामा रूपान्तरणका लागि शैक्षिक बहस

कञ्चनपुर – शुक्लाफाँटा युथ नेटवर्कको आयोजनामा शिक्षामा रूपान्तरणका लागि शैक्षिक बहस कार्यक्रमको आयोजना गरिएको छ । शुक्लाफाँटा नगरपालिकामा रहेको शुक्लाफाँटा उद्योग वाणिज्य संघको सभा हलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो...

नेशनल प्याब्सन काठमाडौले यसबर्षको खेलकुद सप्ताह मंसिरमा आयोजना गर्ने

काठमाडौ– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौले विगत वर्ष झैं यस वर्ष पनि खेलकुद सप्ताह आयोजना गर्ने भएको छ । यस बर्षको खेलकुद सप्ताह मंसिरमा हुने...

अब ट्विटर (एक्स) प्रयाेगकर्तालाइ मस्कले पैसा दिने

काठमाडौं – सामाजिक मिडिया प्लेटफर्म एक्सको पछिल्लो निर्णयपछि प्रयोगकर्ताको विज्ञापनमा निर्भरता कम हुनेछ । वास्तवमा, पहिले निर्माताहरूले आफ्नो पोस्टमा देखाइएका विज्ञापनहरूबाट कमाईको हिस्सा लिने गदर्थे तर अब कम्पनीले आफ्नो रणनीति...

अर्किड प्युपल सेकेन्डरी स्कुलमा दशैँ मिलन कार्यक्रम सम्पन्न

काठमाडौँ – काठमाडौँको गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले बडादशैँ २०८१को अवसर पारी दशैँमिलन कार्यक्रम सम्पन्न गरेको छ । सोमबार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीहरुको...

गुरुकुल एकेडेमी कक्षा ६ को ४ दिने बन्द शिविर सम्पन्न

दाङ – गुरुकुल एकेडेमी दाङ तुलसिपुरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी शुभम सुनार जम्मा १२ बर्षका भए । शुभम बजारमै जन्मिए बजार हुर्किए । १२ बर्षको उमेरसम्म उनले अहिलेसम्म खाना...

फिजमले गर्‍यो बडादशैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौँ – संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौँमा एक कार्यक्रमको अयोजना गरि फिजमले बडा दशैँ, तिहार, छठ तथा नेपाल संवत ११४५...

नेशनल प्याब्सन काठमाडौँद्वारा शुभकामना आदानप्रदान तथा एस.ई.ई. सम्मान कार्यक्रमको आयोजना

काठमाडौँ  – नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको शुभकामना आदान प्रदान तथा  एस.ई.ई. सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको प्रमुख आतिथ्यता तथा नेशनल प्याब्सन काठमाडौँ...

मुगु कर्णालीकै पहिलो साक्षर जिल्ला घोषणा

मुगु – हिमाली जिल्ला मुगु ६५ औं जिल्लाका रूपमा साक्षर जिल्ला घोषणा भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी मुगु जिल्ला लाई साक्षर जिल्ला घोषणा गरिएको हो ।...