जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै

काठमाडौँ । रिलायन्स जियोले स्याटेलाइट मार्फत इन्टरनेट सेवा प्रदान गर्ने भारतको पहिलो टेलिकम कम्पनी बन्ने तयारी गरेको छ । जियोले गिगाबिट फाइबर इन्टरनेट उपलब्ध गराउन स्वीकृति पाएसँगै सेटेलाइटबाट इन्टरनेट उपलब्ध...

मदरल्याण्ड स्कुलको आयोजना: ईप्सन हिज्जेमा यूनिटी प्रथम र ईडेन द्वितीय

भक्तपुर; जेठ ३१ः ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम, ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय...

अर्किड स्कुलमा निर्वाचन प्रक्रियाबाट शैक्षिक सत्र २०८१ का लागि कप्तान तथा उपकप्तान छनोट

काठमाडाैं – अर्किड स्कुलले शैक्षिक सत्र २०८१ का लागि विभिन्न क्षेत्रका लागि कप्तान छनोट गरेको छ । काठमाडाैंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ गोठाटार हाईटमा अर्किड प्युपल सेकेण्डरी स्कुलले ...

 नेशनल प्याब्सन काठमाडौंको आयोजना तथा महानगर समितिको संयोजनमा हाजिरीजवाफ सम्पन्न

काठमाडौं – नेशनल प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजना तथा काठमाडौं महानगर समितिको संयोजनमा आयोजित चौथो काठमाडौ जिल्ला व्यापी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंको धुम्बराहीमा रहेको युनिभर्सल स्कुलमा शनिवार...

चन्द्रमा-मंगल मिशनका लागि निर्मित अहिलेसम्मकै शक्तिशाली स्टारशिपको चौथो परीक्षण सफल

काठमाडौँ – चन्द्रमा-मंगल मिशनका लागि निर्मित विश्वको सबैभन्दा शक्तिशाली अन्तरिक्ष स्टारशिपको चौथो परीक्षण सफल भएको छ । टेक्सासबाट लन्च गरिएको यस स्टारशिपलाई अन्तरिक्षमा लिएर यसलाई पृथ्वीमा फिर्ता ल्याइयो र हिन्द...

विद्यार्थीले फलाएको धान दान

भक्तपुर । स्कुले बालबालिकाहरुले कृषि कर्म बुझ्नका लागि रोपेको धानबाट उत्पादित चामल एक कार्यक्रमवीच मुनि विहार भक्तपुरलाई दान दिइएको छ । भक्तपुर नगरपालिका वडा नं ७ इनाचोस्थित मुनि विहारमा पुगेर...

टी-सिरिजलाई उछिन्दै ‘मिस्टर बिस्ट’ बन्यो युटुबमा धेरै सब्सक्राइबर भएको च्यानल

काठमाडौँ – २६ वर्षीय अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन उर्फ मिस्टर बिस्ट अब विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर बनेका छन् । उनको च्यानल मिस्टर बिस्टको आइतबार २६ करोड ८० लाख...

मानवरहित चिनिया अन्तरिक्ष यान चन्द्रमामा अवतरण

काठमाडौँ । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यो चन्द्रमाको क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने...

नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिद्वारा प्रिन्सिपलहरुलाई तालिम

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) काठमाडौँ जिल्ला समितिको आयोजना प्रिन्सिपलहरुलाई तालिम दिएको छ । दुई सत्रमा सम्पन्न गर्ने गरी एक दिने तालिमको आयोजना गरिएको नेशनल...

शिक्षकको तलब मासिक रूपमा दिने सरकारको घोषणा

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकको तलब मासिक रूपमा दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले...

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

काठमाडौं – मध्यबानेश्वरमा रहेको भ्याली भ्यु स्कुलले विद्यार्थी नेतृत्व चयनका लागि आमनिर्वाचनको  झल्को दिने गरी प्रयोगात्मक अभ्यास गराएको छ। आआफ्नो सदनको लिडर चुन्न वास्तविक निर्वाचनको आभास हुने गरी आइतबार विद्यार्थीहरू...

भरतपुरमा अज्ञात समूहले स्कुल बसमा आगजनी

चितवन ।  चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेका छन् । विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६...