नेक्सस इन्टरनेशनल एकेडेमीले गर्‍यो एसईई पासआउट विद्यार्थीको भावनात्मक रुपमा विदाई

काठमाडौं – काठमाडौंको पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीले यस वर्षको एसईई परीक्षा पास गरेका विद्यार्थीहरूलाई विशेष कार्यक्रमका बीच भावनात्मक वातावरणमा बिदाई गरेको छ। सान बैंक्वेटमा आयोजित सो विदाई समारोहमा विद्यालयका एचओडी कमल...

रामेछापको दोरम्बा सैलुङबाट एसईईमा उत्कृष्ट विद्यार्थी र विद्यालय काठमाडौँमा सम्मानित

काठमाडौं – रामेछाप जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकाबाट २०८१ सालमा एसईई परीक्षा दिने विद्यार्थीमध्ये सबैभन्दा धेरै जिपीए ल्याउने विद्यार्थी मिकमार घिसिङ सम्मानित भएका छन्। नेकपा (माओवादी केन्द्र) दोरम्बा सैलुङ गाउँपालिका–काठमाडौँ सम्पर्क...

वेदकोट–१० मा नवदुर्गा विद्यालयको चार कोठे भवन शिलान्यास

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–१०, नयाँगाउँमा अवस्थित नवदुर्गा आधारभूत विद्यालयमा चार कोठे भवन निर्माणको शिलान्यास गरिएको छ। शनिबार आयोजित एक विशेष समारोहबीच वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले भवनको शिलान्यास...

 नेसनल प्याब्सनको कार्यालय उद्घाटन सँगै ११५ शिक्षक सहभागी एक दिवसीय इसीडी तालिम सम्पन्न

काठमाडौँ – नेसनल प्याब्सन झापा जिल्ला समितिले झापाको विर्तामोडमा एक दिवसीय पूर्वप्राथमिक शिक्षा (ईसीडी) तालिम सहित नयाँ कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक धर्मराज माझिले गरेका...

साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए

भक्तपुर- माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर...

SEE २०८१ मा माउन्ट सेब स्कुलको सतप्रतिशत सफलता, आशिष र रिदिनाले ४ GPA सहित विद्यालय टप

काठमाडौँ –  काठमाडौँ महानगरपालिका–३२, जडीबुटीस्थित माउन्ट सेब स्कुल ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सतप्रतिशत सफलता प्राप्त गर्दै शैक्षिक उत्कृष्टताको नयाँ कीर्तिमान कायम गरेको छ। विद्यालयका दुई...

अर्किड प्युपल स्कुलको उच्च सफलता, विनिशा राजभण्डारीले ल्याइन् ४ जिपीए

काठमाडौं, असार १४ – कागेश्वरी मनोहरा नगरपालिका–९ मा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयले यस वर्ष शतप्रतिशत उत्तीर्ण दर...

भ्याली भ्यु स्कुलको शैक्षिक सफलतामा नयाँ कीर्तिमान, एसईई २०८१ मा १० जनाले ल्याए ४.० जीपीए

काठमाडौं– मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुलले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका १० जना विद्यार्थीले पूर्ण ४.० जीपीए ल्याएर स्कुलको शैक्षिक उत्कृष्टतालाई अझ मजबुत...

शैल्यशिखर-७ स्थित भैरवनाथ आधारभूत विद्यालय दुई वर्षदेखि छानाविहीन, नगरपालिका मौन

दार्चुला – दुई वर्षअघि आएको हावाहुरीले छाना उडाएको शैल्यशिखर नगरपालिका–७ स्थित भैरवनाथ आधारभूत विद्यालयको पठनपाठन अझै प्रभावित भइरहेको छ। समयमै मर्मत हुन नसक्दा विद्यार्थीहरू जोखिमपूर्ण अवस्थामा कार्पेटमै बसेर अध्ययन गर्न...

एमालेको शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित

काठमाडौं – नेकपा एमालेका शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । शाही निवर्तमान महासचिव हुन् । काठमाडौंमा सम्पन्न भएको १४औं राष्ट्रिय सम्मेलनले शाहीको अध्यक्षतामा...

विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न, नेक्सस इन्टरनेशनल एकेडेमी प्रथम

काठमाडौं- मानवता अभियानद्वारा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा नेक्सस इन्टरनेशनल एकाडेमी पहिलो स्थान हासिल गर्न सफल भयो...

हस्तलेखन प्रतियोगितामा अंग्रेजी र नेपाली दुवै विधामा अर्किड स्कुल विजयी

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन–प्याब्सन) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित अंग्रेजी तथा नेपाली हस्तलेखन प्रतियोगिताका दुवै विधामा अर्किड प्युपल सेकेन्डरी स्कुल विजयी भएको  छ । प्रतियोगितामा...