ज्योतिष डा. रुद्रनाथ अधिकारीका तीन म्युजिक भिडियो रिलिज
काठमाडौं । प्रसिद्ध ज्यो पण्डित डा. रुद्रनाथ अधिकारीका तीन वटा म्युजिक भिडियो एकसाथ रिलिज गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच अब अति भइसक्यो, जागौं (राष्ट्र भक्ति गीत) , आमा (मातृ...