दाजुभाइको लोभलाग्दो कृषि कर्म

बागलुङ । जापान जाने सपना तुहिएपछि सम्मर र ज्ञान खत्रीको जीवनले चार वर्षअघि एकाएक नयाँ मोड लियो । पाँच वर्ष मलेशियामा बिताएर घर फर्केका खत्री दाजुभाइ रोजगारीका लागि अझ राम्रो देश...

अकबरे खुर्सानी : कतै रोगले खराब, कतै मालामाल

इलाम- नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन् । अन्तर्राष्ट्रिय...

विवाह पञ्चमीको शुभकामना

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाह पञ्चमीको उत्सव मनाउन सबैमा आह्वान गर्नुभएको छ । माता सीता र भगवान् रामको शुभ विवाह...

निरन्तर घट्दै तापक्रम : काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री नजिक, दिपायलमा ०.७ डिग्री

नेपालमा हाल उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ । केही दिनदेखि देशभर चिसो बढ्दो क्रममा रहेको...

कर्णाली र सुदूरपश्चिम प्रदेशका २७ गाउँपालिकामा वास प्लान बनाउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ- खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय पूर्वाधार विभागबीच कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिकामा खानेपानी तथा सरसफाई सम्बन्धी तथ्याङ्क सङ्कलन गरी सरसफाई गुरुयोजना (वास प्लान) बनाउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर...

रोजगारमूलक प्राविधिक तथा आधुनिक शिक्षामा वाग्मती प्रदेशले जोड दिएको छ: मन्त्री दुलाल

सुशील सुवेदी, सिन्धुपाल्चोक वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले रोजगारमूलक प्राविधिक तथा आधुनिक शिक्षामा प्रदेशले जोड दिएको बताउनुभएको छ । उहाँले सीपमूलक र स्वदेशमै बसेर रोजगार, व्यवसाय गर्न सक्ने...

राहत बोकेर नगर प्रमुख पुगे आगलागी पीडितलाई भेट्न

सुशील सुवेदी, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं ७, पँदालीका आगलागी पीडितलाई भेट्न राहत बोकेर मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल आफैं पिडितको घर पुग्नुभएको छ । करेन्ट सर्ट भएर आगलागि भएको...

दोधारा चाँदनी नगरपालिका एक साताका लागि बन्द

कञ्चनपुर- कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका...

बाजुरामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

मार्तडी- जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीमा ३७ वर्षिय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ । विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला...

अत्यधिक चिसोका कारण सिरहामा चार जनाको मृत्यु

लहान- केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा...

काठमाडौंको तापक्रम घट्यो, आजको तापक्रम १.६ डिग्री

काठमाडौँ- पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री मापन गरिएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव दुई...

चमेलिया नदी किनारमा एक महिला मृत फेला

चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन् । नदी किनारमा मृतावस्थामा फेला परेकी...