ठगी र कर्तव्य ज्यान मुद्दाको अभियुक्तलाई काँग्रेसले मन्त्री बनाएको भन्दै आलोचना
काठमाडौं – नेपाली कांग्रेसले लुम्बिनीमा ठगी र कर्तव्य ज्यान मुद्दाको अभियुक्त बादशाह कुर्मीलाई मन्त्री नियुक्त गरेपछि चौतर्फी आलोचना भएको छ । बुधबार कुर्मीले विनाविभागीय मन्त्रीमा नियुक्त भएर शपथ लिएका छन्...