गण्डकी सरकारले भन्यो : पूर्वमुख्यमन्त्रीहरूको सुविधा थप्ने हैन, कानून बनाएर व्यवस्थित गर्न खोजेको हो
पोखरा – गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेका छन् । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र...