दार्चुला – दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मा अवस्थित देशकै सातौँ धामका रूपमा परिचित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मालिकार्जुन मन्दिरमा शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव सञ्चालन हुने भएको छ। धार्मिक आस्था, संस्कृति...
दार्चुला – दार्चुलाको अपीहिमाल गाउँपालिकामा स्थानीय तह स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ। गाउँपालिकाको वडा नं. ४ स्थित सम्तेलीचौर खेलमैदानमा एक औपचारिक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन...
दार्चुला — दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिका–७ बोहरीगाउँ केन्द्रविन्दु भएर ३ दशमलव ४ रेक्टरस्केलको...
प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका विभिन्न वडामा क्रियाशील सामुदायिक विपद् व्यवस्थापन समितिहरूको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । महाकाली नदि र जगबुडा नदिका कारण प्रत्येक वर्ष विपद्को...
प्रकाश भट्ट, कञ्चनपुर – भीमदत्त नगरपालिकाको महाकाली नदी तटीय क्षेत्रका विभिन्न वडामा क्रियाशील सामुदायिक विपद् व्यवस्थापन समितिहरूको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ९, १०, ११,...
प्रकाश भट्ट, कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ स्थित नयाँबस्तीमा बन्द नदीको कटानबाट जोगिन जैविक तटबन्ध निर्माण कार्य शुक्रबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ। वर्षेनी बर्सातको समयमा नदी कटान, घरभित्र पानी...
काठमाडौँ – कञ्चनपुरमा विभिन्न सार्वजनिक निकायहरूमा बढ्दो बेथिति, भ्रष्टाचार र गैरकानुनी गतिविधि नियन्त्रणका मागसहित नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल समाजवादीले जिल्ला प्रशासन कार्यालयमा ८ बुँदे ज्ञापनपत्र बुझाएको छ। शुक्रबार...
काठमाडौँ – मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल र दलहरूबीचको विवाद चरममा पुगेको छ। सभामुख मण्डलले बिहीबार लगातार १० बैठकसम्म अनुपस्थित भएको आरोप लगाउँदै पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका...
काठमाडौँ — दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर नमूना माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि नेपाल सरकार, भारत सरकार र शैल्यशिखर नगरपालिकाबीच समझदारी पत्र (MOU)मा हस्ताक्षर भएको छ। काठमाडौंस्थित...
काठमाडौ – आज मालिकार्जुन देवताकाका आधादर्जन बढी स्थानमा जात्रा लाग्ने भएको छ । मालिकार्जुन मन्दिर मड, उचाकोट, मैखोली, गराडी लगायत मालिकार्जुन देवताका रानीहरुको वासस्थान भएका आधादर्जन बढी स्थानमा प्रत्येक वर्ष...
कञ्चनपुर – कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका-२ को वाणीमा ना७ख ६१८२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ...
दार्चुला – दार्चुलाको लेकम क्षेत्रका विभिन्न शक्ति पीठ तथा मन्दिरहरुमा जात्राको लहर सुरु भएको छ । जस अन्र्तगत आज शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको लटिनाथ मन्दिर बन्तोलीमा भव्य...