कमजोर अर्थतन्त्रका बीच पर्यटक भित्र्याउदै उत्तर कोरिया

काठमाडौँ । उत्तर कोरियाले अन्तर्राष्ट्रिय यात्रुहरूका लागि आफ्नो ढोका खोलेको छ । गत हप्ता विदेशी पर्यटकहरूको सानो समूहले उत्तर कोरियाको भ्रमण गरेको थियो । यो समूह पछिल्लो पाँच वर्षमा उत्तर...

हमासले फिर्ता गर्यो थप चार बन्धकको शव

काठमाडौँ । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकहरूको शव फिर्ता गरेको छ । इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान...

सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

काठमाडौं, १४ फागुन । सुडानको खार्तुममा सैन्य यातायातको विमान दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको छ । खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जनाएअनुसार मंगलबारका घटनामा १० जना घाइते भएका...

ट्रम्पजस्तै आप्रवासीप्रति अनुदार जर्मनीका भावी चान्सलर मेर्टेज

बर्लिन, १४ फागुन । जर्मनीमा तीन दिन अघि मात्रै सम्पन्न भएको निर्वाचनमा दक्षिणपन्थी पार्टी क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) सबैभन्दा ठूलो दल बनेको छ । अब सो पार्टीका नेता फ्रेडरिक मेर्ट्ज...

नेपाली विद्यार्थीको मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो

ओडिसा, १४ फागुन । ओडिशाको एक निजी इन्जिनियरिङ कलेजमा बीटेककी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालले ‘आत्महत्या प्रकरण’ को  अनुसन्धान तीव्र भएको छ । नेपालले सो घटनाको निष्पक्ष छानबिन गर्न...

हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक

काठमाडौँ । हमासले युद्धविरामको सम्झौता अनुसार आज छ जना इजरायली नागरिकको रिहाइ गरेको छ । अक्टोबर ७ मा भएको आक्रमणको क्रममा सबैलाई बन्धक बनाएर लागिएको थियो । रिहा हुनेमा २७...

केआइआइटीले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने

काठमाडौं, ८ फागुन । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । उनी आइतबार कलेजको...

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ आज

नयाँ दिल्ली – भारतीय जनता पार्टीकी नेतृ रेखा गुप्ताले आज दिल्लीको मुख्यमन्त्रीमा शपथ लिने भएकी छिन् । ५० वर्षीया गुप्ताले रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ । दिल्ली विधानसभा...

युक्रेन बिना नै साउदीमा अमेरिका र रूसका बिदेश मन्त्री बिच युद्दबिरामका बारेमा छलफल

रियाद – युक्रेन युद्धको समाधानका लागि साउदी अरबमा रुस र अमेरिकाबीच भएको उच्चस्तरीय बैठक सकिएको छ । उक्त बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ सहभागी रहेका थिए...

नेपालमा अमेरिकाले रोक्यो एमसीसी सहयोग

काठमाडौँ – मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना पनि रोकिएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार नेपालमा अमेरिकी सहायताका परियोजना र कार्यक्रम ९० दिनका लागि रोकिए पनि एमसिसीले भने...

टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो

काठमाडौं – क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो । उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो...

चीनले समुन्द्रको ६,५६० फिट मुनी बनाउँन थाल्याे ‘डिप सि स्टेशन’

बेइजिङ – चीनले आजकल धेरै अनौठो प्रयोग गरिरहेको छ। अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले अब समुद्रको गहिराइमा यस्तो काम गरिरहेको छ कि सारा विश्व चकित हुदैँछ । वास्तवमा चीनले साउथ चाइना...