शैल्यशिखर नगरपालिकामा पुग्यो अख्तियारको टोली, कागजपत्र हेर्दै
काठमाडौं – दार्चुलाको शैल्यशिखर नगरपालिकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली पुगेको छ । आज बिहानमात्रै शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वरमा अख्तियारको टोली पुगेको स्रोतले बताएको छ । बिहान इलाका प्रहरी कार्यालय...