जेन- जी पुस्ताले अव्यवस्था, कुशासन र सामाजिक संन्जाल माथि लगाइएको प्रतिवन्ध विरुद्ध भाद्र २३ गते प्रदर्शनी आयोजना गरेको थियो, ठिक १ दिन अगाडि भाद्र २० देखि २२ सम्म सत्ता नेतृत्वमा...
रामदत्त मिश्र, काठमाडौँ- निरम बस्नेतको यात्रा महिलाहरूका लागि संघर्ष र सफलता दुबैको ज्वलन्त उदाहरण हो। उनले आफ्नो जीवनमा सहज परिस्थिति पाएकी थिइनन्। वैवाहिक जीवनसँगै आमा बन्ने जिम्मेवारी, परिवारको अपेक्षा र...
कञ्चनपुर- हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको अवसरमा लाग्ने बडीमालिका मेला केवल एउटा साधारण मेला मात्र नभई आत्मशुद्धिको एक गहन पर्व हो। यस यात्रामा नेपालका विभिन्न भाग र भारतका हजारौं श्रद्धालुहरूले...
भारत, गुड़गांव (Haryana) मा वर्षाका बेला करेन्ट लागेर तीन जनाले ज्यान गुमाएपछि, स्थानीय विद्युत वितरण कम्पनी (DHBVN) ले शीघ्र सुरक्षा अडिट सुरु गर्यो। सुरक्षा निरीक्षण अनिवार्य भयो, GPS गुणस्तर सहित...
सम्पादकीय- सुदूरपश्चिम प्रदेशका नागरिकले यसपालिको बजेटप्रति निकै अपेक्षा राखेका थिए। प्रदेश सरकारको बजेटले अपेक्षा धान्न नसकेको मात्रै होइन, स्थानीय तह नगरपालिका तथा गाउँपालिकाहरूको बजेटले पनि नागरिकलाई थप निराश तुल्याएको छ।...
काठमाडाैँ – सुदूरपश्चिम प्रदेश सरकार स्थापना भएको झण्डै आठ वर्षपछि पनि जनताको जीवनस्तरमा कुनै उल्लेखनीय सुधार आउन नसकेको भन्दै बेदकोट नगरपालिकाका पूर्वमेयर अशोक कुमार चन्दले गम्भीर प्रश्न उठाएका छन्। उनका...
समिक्षा: मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे लेखक: डा. दामोदर पुडासैनी ‘किशोर’ रामदत्त मिश्र – वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ नेपाली साहित्यमा एक विचारशील कवि र चिन्तकका रूपमा परिचित नाम हो।...
रामदत्त मिश्र सुदूरपश्चिम नेपाल कञ्चनपुर जिल्लाको प्राकृतिक आँगनभित्र सुसेलिएको एउटा सुन्दर गहना हो बेदकोट ताल। यसलाई केवल पानीको सतह वा सौन्दर्यको बाह्य आवरणबाट बुझ्न सकिँदैन। यो ताल आफैंमा प्रकृतिको निर्मलता,...
प्रेम कुमार भुजेल उपाध्यक्ष, नेशनल प्याब्सन,काठमाडौं जिल्ला • एन-प्याब्सन विभाजन भयाे नि,यसलाई कसरी लिनुभएको छ? एन-प्याब्सन विभाजन भयो भन्ने कुरा हल्ला मात्रै हाे। एन-प्याब्सन विभाजन भएको छैन, एउटै छ ।...
आज वैशाख महिनाको ६ गते – मेरो जीवनको सबैभन्दा अविस्मरणीय दिन। आजकै दिन, २१ वर्ष अघि, तिमीले यो धर्तीमा पहिलो पाइला टेकेकी थियौ। त्यसै दिन म पनि “बाबु” बन्ने सौभाग्य...
मालिकार्जुन स्वामीको गाथा ठाडो खेलको माध्यमबाट – केशबराज विष्ट काँ माता मलैनाथ जरमन भैछ, काँसी कसैमिर जरमन भैछ ताँ है त मलैनाथ चलभल कियो मलैगिरी धुरामा बैसेक लियो सतरुद्र धुरा...