मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट बाहिरिएपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने जिकिर गरेका छन्। सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले सरकारको नेतृत्व...

धादिङ बस दुर्घटनाबारे छानबिन समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । धादिङमा भएको भीषण बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा आज बसेको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।...

त्रिशूली किनारमा बस खस्दा १९ जनाको मृत्यु, ९ जनाको सनाखत

  काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा सोमबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पोखराबाट...

धादिङ बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक

धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ। पोखराबाट काठमाडौँका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस गएराति...

स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन निर्वाचन आयोगको आग्रह

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले यस्तो आग्रह गरेको हो। निर्वाचन...

त्रिशूलीमा यात्रु बस खस्दा १७ जनाको मृत्यु, २७ घाइते

  काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । मृतकमध्ये ६ महिला र ११ पुरुष...

चुनावका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार फागुन २०, २१ र २२ गते बिदा दिन...

फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव हुन नदिने तत्व सक्रिय छः नेपाली कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव हुन नदिने तत्व सक्रिय रहेको दाबी गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले चुनाव...

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी

काठमाडौँ – सरकारले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार...

रौतहटको गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया...

रेसुङ्गा विमानस्थलमा अब सातामा तीनपटक मात्र उडान

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटक मात्र हवाई उडान गरिने भएको छ। नेपाल वायु सेवा निगमले यसअघि बिहीबारसमेत हुँदै आएको उडान तालिकामा परिवर्तन गरेको हो। निगमले यसअघि आइतबार,...

गौरमा साढे ८ बजेसम्म कर्फ्यू खुकुलो, त्यसपश्चात पुनः कर्फ्यू यथावत् रहने

रौतहट – जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू आदेशलाई आज बिहान साढे ८ बजेसम्मका लागि खुकुलो पारेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर...