आईसीसी टी–२० ब्याटिङ र बलिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उल्लेखनीय सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार २६ वर्षीय ऐरी ब्याटिङतर्फ...
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभाको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन्। सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ः१५ बजे बस्ने...
काठमाडौँ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। मतदान प्रक्रियालाई सहज र सरल बनाउने तथा बदर...
काठमाडौँ – खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताले सास्ती खेप्नुपरेको छ। माघ महिनाको पहिलो हप्तादेखि बजारमा ग्यासको आपूर्ति सहज हुन नसक्दा सर्वसाधारण समस्यामा परेका छन्। अभाव भएको करिब एक...
दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोही घटनामा संलग्न अन्य चार जना फरार रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको...
काठमाडौँ । रामेछापको मन्थली नगरपालिका–६ लिलौटीस्थित तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ९९७५ नम्बरको बस मंगलबार...
काठमाडौँ – बजारमा खाना पकाउने ग्यासको अभाव र खानेतेल, दाल, चामललगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ। उपभोक्ताबाट अत्यावश्यक वस्तुको...
काठमाडौँ – टी- २० विश्वकपमा भारतसँग खेल्न पाकिस्तान तयार भएको छ। यसअघि भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको पाकिस्तान सरकारले आफ्नो अडान फेरेको हो। अब भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल फेब्रुअरी...
नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मंगलबारका लागि तय गरिएको नवलपरासीको चुनावी कार्यक्रम प्रशासनले रोक लगाएको छ। निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले कार्यक्रम...
जनकपुरधाम । मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा हुने सार्वजनिक खर्चलाई नियन्त्रण गर्न सबै निकायलाई लिखित निर्देशन दिएको छ। प्रदेशको अर्थ मन्त्रालयले अत्यावश्यकबाहेकका खर्च कटौती गर्न सम्पूर्ण मन्त्रालय,...
काठमाडौँ – सरकारले गत भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ।...
काठमाडौँ – राष्ट्रियसभाले सरकारको प्रस्तावअनुसार सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ। आजको बैठकले राष्ट्रियसभामा विचाराधीन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता भएको औपचारिक घोषणा गरेको...