अब बिना जानकारी बत्ती नकाटिने

काठमाडौं – लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ । यस्तै,...

इजरायलको छनोट लोकसेवा आयोगको परीक्षा पद्धतिअनुसार

काठमाडौं – इजरायलको रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ । वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार...

७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात

काठमाडौं – नेपालमा गत आर्थिक वर्षमा रू. ७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ । अनलाइन कक्षा...

पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै दल खोल्न निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद सुल्झाउने भएका छन्। पार्टीभित्र नेपाल पक्षसँगै रहेका...

इङ्ग्लिस प्रिमियर लिगमा वेष्ट ह्यामले लेस्टर सिटीलाई ४–१ ले हरायो

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्यामले लेस्टर सिटीलाई हराएको छ । लण्डन स्टेडियममा आज बिहान भएको खेलमा वेष्ट ह्याम युनाइटेडले सिटीलाई ४–१ ले हराएको हो । वेस्ट ह्यामका...

नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदै

काठमाण्डौ – त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान ८ बजे ओमान प्रस्थान...

कांग्रेसको तोकिएको मितिमा महाधिवेशन हुने दाबी, क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गियो

काठमाण्डौ – नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाएको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन गएराति...

सुदूरपश्चिमका दर्जनौँ कलाकारको सामुहिक स्वरमा रहेको जन्मभूमि गीत सार्वजनिक

काठमाडाैँ – सुदूरपश्चिमका दर्जनौँ कलाकारको सामुहिक स्वरमा रहेको जन्मभूमि गीत सार्वजनिक भएको छ । श्रीकोटि मिडियाको प्रस्तुतीमा रहेको माधव विष्ट कैलाशको देउडा गीत (झोडा) जन्मभूमि गीत सार्वजनिक भएको हो । माधव...

चर्चित डेउडा गायिका रेखा जोशीको “नाच फरर” तीज गीत दर्शकको रोजाईमा ( भिडियो सहित )

चर्चित डेउडा गायिका रेखा जोशीको “नाच फरर” बोलको तीज गीत दर्शकको रोजाईमा परेको छ । उक्त गीतमा रेखा जोशी, दिपक भाट र मिलन मगरको स्वर रहेको छ । दिपक भट्टको...

अफगानिस्तानबाट उद्धार गरेर ल्याइएकालाई पोलियो खोप दिइने

काठमाण्डौ – सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका सबैलाई पोलियो खोप (थोपा) खुवाउने भएको छ । अफगानिस्तानबाट उद्धार गरी ल्याइएका र अब ल्याउने सबैलाई पोलियो खोप खुवाउने निर्णय गरेको स्वास्थ्य तथा...

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाउनुभयो विश्वासको मत

काठमाण्डौ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । एमालेको बहिष्कारपछि पनि चलेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले ४२ मत पाउनुभएको छ । विश्वासको मत पाउन ४१...

राष्ट्रपति भण्डारी र नेता नेपालबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति...