टी–२० विश्व कपमा न्युजिल्यान्डले नामिबियालाई हरायो

काठमाण्डौ – आईसीसी टी–२० विश्व कप क्रिकेटको आज शुक्रवारको पहिलो खेलमा न्युजिल्यान्डले नामिबियालाई ५२ रनले हराएको छ । यूएईको सारजाहमा न्युजिल्यान्डले दिएको एक सय ६४ रनको लक्ष्य पछ्याएको नामिबियाले सात...

शुक्लाफाँटा–८ का वडाध्यक्ष महराले बैठक भत्ताको रकमबाट खेलकुदका सामग्री खरिद गरे

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले बैठक भत्ताको रकमबाट युवालाई खेलकुदका सामग्री खरिद गरी हस्तान्तरण गरेका छन् । उनले नगरपालिकाको कार्यपालिका बैठकबाट प्राप्त भत्ताको रकम जम्मा गरी क्रिकेट,...

पत्रकारलाई उपचारमा ४० प्रतिशत छुट

पर्वत – पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिनेभएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि...

हल्का वर्षा तथा एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना

२०७८ कार्तिक १९ गते (शुक्रबार) राती: देशका प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक  देखि सामान्य बदली रहने तथा अन्य भू-भागमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक  वा  दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । २०७८ कार्तिक २० गते (शनिबार) दिउँसो: देशका प्रदेश नं १, प्रदेश...

थप १८३ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा...

निर्वाचन आयोगमा विवेकशील साझाको विवरण अधावधिक, मिश्र पक्षले पायो मान्यता

काठमाडौं- निर्वाचन आयोगले विवेकशील साझाको विधान र केन्द्रीय समितिमा हेरफेर भएको विवरण अधावधिक गरेको छ । आयोगद्धारा जारी एक विज्ञप्तीमार्फत विवेकशील साझाको विवरण बुधबारको निर्णय अनुसार राजनीतिक दल सम्बन्धि ऐन,...

नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन हुनुभएको छ । पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको...

प्रधानमन्त्री देउवाद्वारा नेपाल संवत् ११४२ को शुभकामना

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको...

नेपाल संवत् ११४२ सुरु, आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा गरिदैँ

काठमाडौं – प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने नेपाल संतव् राष्ट्रिय विभूति...

नेपाल एअरलाइन्सले जुम्लामा नियमित उडान गर्न थाल्यो

सरकारी स्वामित्वको नेपाल एअरलाइन्सले नियमित उडान गर्न थालेको छ । एक महिनाभन्दा बढी समयदेखि उडान नगरेको नेपाल एअरलाइन्सले नियमित तालिकासहित उडान सुरु गरेको हो । अब जुम्लामा हप्तामा दुई वटा...

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, पाँच दलीय गठबन्धनबारे कुनै किसिमको शङ्का नगर्न आग्रह

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनबारे कुनै किसिमको शङ्का नगर्न आग्रह गर्नुभएको छ । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२६ मा भाग लिएर आज स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले...

अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न प्रतिबन्ध

काठमाण्डौ – अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिबान सरकारले प्रतिबन्ध लगाएको छ । विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका...