चक्रपथ विस्तार अनिश्चित

काठमाडौं – चीनले चक्रपथको कोटेश्वर–कलंकी सडक अनुदानमा विस्तार गरिदिएको तीन वर्ष भयो। उक्त खण्डको काम सकेलगत्तै सरकारले २०७५ मा कलंकी–धोबी खोला (चाबहिल) दोस्रो खण्ड विस्तार गर्ने सम्झौता चीन सरकारसँग गरेको थियो।...

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाइ विश्वासको मत

काठमाण्डौ – वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनुभएको छ । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १८८ को उपधारा १ एवम् प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को...

एमालेले १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने

काठमाडौं – नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि पार्टी सदस्यबाट सय रुपैयाँ उठाउने भएको छ । चन्दा नउठाउने निर्णय गरेको एमालेले हरेक...

कस्तो आउला निजामती अध्यादेश ?

काठमाडौँ – प्रदेश र स्थानीय तहमा गएका कर्मचारी अदालतको आदेशमा संघको दरबन्दीमा फर्कन थालेपछि पूर्ववर्ती सरकारले सुरु गरेको कर्मचारी समायोजन नै उल्टिने अवस्थामा पुगेका बेला सरकारले निजामती अध्यादेश ल्याउन लागेको...

बलात्कार आरोपमा कार्गो संघका अध्यक्ष पक्राउ

काठमाडौँ – बलात्कार आरोपमा नेपाल फ्रेट फरवार्डर्स(कार्गो) एसोसिएसन (नेफा)का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् । १६ वर्षीया किशोरीको जाहेरीका आधारमा अधिकारीलाई महानगरीय प्रहरी वृत्त मालीगाउँको टोलीले पक्राउ गरेको हो...

वागमतीका मुख्यमन्त्री पाण्डेले मागे प्रदेशसभामा विश्वासको मत

काठमाडौं – वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत मागेका छन् । प्रदेशसभामा रहेका सबै दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल...

प्रधानसेनापति शर्मा भोलि भारतको नयाँ दिल्ली जाँदै

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली जाने भएका छन् । नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग...

पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना पुष्टि, ५ जनाको ज्यान गयो

काठमाडौं –  नेपालमा पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि...

चिसो बढेसँगै वायु प्रदूषणको दर समेत बढ्न थाल्यो, सतर्क रहन आग्रह

काठमाडौं – तापक्रम ह्वात्तै कम भएसँगै विहान–वेलुकी चिसो बढेपछि वायु प्रदूषणको दर समेत बढ्न थालेको छ । पछिल्लो एक सातामै उपत्यकाको न्युनतम् तापक्रम ९.२ डिग्री सेल्सियस पुगेको छ । न्युनतम्...

सल्यान बस दुर्घटना अपडेट : १२ जनाको ज्यान गयो, १० को सनाखत

सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ खारखोलामा आज दुर्घटना भएको हो...

अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा, भारत पनि बाहिरियो

काठमाण्डौ – अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । यूएईको आबुधाबीमा अफगानिस्तानले दिएको एक सय २५ रनको लक्ष्य न्युजिल्यान्डले ११ बलअघि नै मात्रै दुई विकेट गुमाएर...

सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं – सल्यानको  खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । रा १ ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर...