आज बेलुकासम्म पार्टीको १४ औँ महाधिवेशनका लागि साझा उम्मेदवार तय हुन्छ : कांग्रेस नेता पौडेल

काठमाण्डौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बेलुकासम्म पार्टीको १४ औँ महाधिवेशनका लागि साझा उम्मेदवार तय हुने बताउनुभएको छ । हिजो मंगलबार चाक्सीबारीमा रहेको नेता प्रकाशमान सिंहको...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–६ मित्रनगर डेरा गरी बस्ने धादिङ निलकण्ठ नगरपालिका–११ ठेगाना भएका २५ वर्षीय दिपेन धमलालाई ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन, १ थान डिजिटल तराजु र १ थान...

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

सप्तरी – बोदेबरसाईन नगरपालिका-९ स्वर्णपट्टी चौकमा ड्उटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा सोही नगरपालिका-३ जाजर टोल बस्ने २४ वर्षीय अर्जुन कुमार दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ...

काँग्रेसको १४औँ महाधिवेशनका लागि सुन्धारा, ठमेल र गौशालाका ८६ वटा होटल बुकिङ

काठमाडौं – नेपाली काँग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौं आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल...

काँग्रेस महाधिवेशनमा दश हजार झण्डा राखिँदै, यस्तो छ महाधिवेशन कार्यक्रम

काठमाडौं – नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौंमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न सुरुआत गरिएको छ ।...

सार्क पुनः जीवनका लागि उच्च राजनीतिक नेतृत्वको प्रयासको अपेक्षा

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले बुधबार सार्कको ३७ औँ स्थापना दिवस मनाइरहँदा अफगान सङ्कट र सङ्गठनको...

तास खलिरहेको अवस्थामा पक्राउ

काठमाडौं – गोकर्णेश्‍वर नगरपालिका-८ माकालबारीस्थित किरण गौतमको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने कञ्चनपुर महेन्द्रनगर घर भएका २८ वर्षीय जगत नाथ लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ...

चोरी गरेको मोटरसाइकल सहित ३ जना पक्राउ

झापा – झापा जिल्लाको विभिन्न स्थानबाट विभिन्न मिति र समयमा मोटरसाईकल चोरी गरेको अभियोगमा चोरी गरेका २ थान मोटरसाइकल सहित ३ जनालाई  बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...

अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोक – आप्रवासनको असर तथा प्रभाव/कामदारलाई सामाजिक बहिस्कारण प्रभाव न्यूनिकरण सम्बन्धी नेपाल प्रहरीसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम काभ्रेको धुलिखेलमा सोमबार सम्पन्न भएको छ । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा...

गुण्डागर्दी गरी रकम असुली गरेको अभियोगमा २ जना पक्राउ

काठमाडौं – गुण्डागर्दी गरी ९० लाख २५ हजार रुपैयाँ रकम असुली गरेको अभियोगमा गुण्डागर्दी गरी रकम असुली गर्ने गिरोहका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं...

३७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं – साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक पुनः घटेको छ । आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार तीव्र उतारचढाव पछि ३२ अंकले बढेको थियो । मंगलबार भने ३७ दशमलव...

आज सुदूरपश्चिम सहित अन्य पाँच प्रदेशमा पानी पर्ने तथा हिमपातको सम्भावना

काठमाण्डौ – आज प्रदेश–२ बाहेकका ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश–१ का पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् सजिना शाक्यले...