जुम्लामा आज राष्ट्रपतिबाट एमबिबीएसको औपचारिक रुपमा शुभारम्भ गरिँदै

काठमाडौं – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा आज एमबिबीएसको औपचारिक रुपमा शुभारम्भ हुँदैछ । एमबीबीएस कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ । एमबीबीएस कार्यक्रम...

बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने

मकवानपुर – बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी...

माओवादी केन्द्रको प्रदेश सम्मेलन आज

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन आज  हुँदैछ । सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको शनिबार मध्याह्न १ बजे पार्टी अध्यक्ष...

देशभर दिनप्रतिदिन चिसो बढ्दै, काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन

काठमाण्डौ – दिनप्रतिदिन चिसो बढ्दै गएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । देशका अरु ठाउँमा पनि तापक्रम घट्दै गएको मौसमविद्ले बताएका...

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता आज, संस्थापन इतरले अझै सभापतिको साझा उम्मेदवार चयन गर्न सकेन

काठमाण्डौ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज सुरु हुँदैछ । सभापतिसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १ सय २१ केन्द्रीय...

‘स्थानीय तहको निर्वाचन वैशाखमै हुन्छ’

काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै हुने बताउनुभएको छ । गृह जिल्ला सङ्खुवासभा आउनुभएका प्रमुख आयुक्त थपलियाले आगामी वैशाखभित्रै स्थानीयतहको निर्वाचन गराउन आयोगले तयारी...

राष्ट्रियता र राष्ट्रिय एकताका विषयमा सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड

काठमाडौं – राष्ट्रियता र राष्ट्रिय एकताका विषयमा देशका सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा विभिन्न दलका नेताले जोड दिनुभएको छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय जनमोर्चाकी...

काँग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक हो : सहमहामन्त्री डा. महत

काठमाडौं – नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले काँग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक भएको बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै डा. महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित...

सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने

सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । २८ गते पार्टी घोषणा गर्ने कार्यक्रम रहेको छ ।  त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी घोषणा गर्ने तयारी गरेका हुन्...

बस्तीमा जङ्गली हात्तीको आतङ्क

दमक – झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका...

माओवादीको प्रदेश समितिमा महिला ३५ र युवाको २० प्रतिशत सुनिश्चित

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यही मङ्सिर २५ र २६ गते पोखरामा...

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

काठमाडौं – सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. १०० ले ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला रु. ९२ हजार ३०० मा कारोबार भएको...