सर्वोच्चको परमादेशः दलको कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य

काठमाडौं – सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत स्थान अनिवार्य...

राष्ट्रपतिद्वारा किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँको सन्देशमा किराँत...

नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै

नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य...

सरकारी कर्मचारीलाई बिदैबिदा

काठमाडौं – नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन...

 कैलालीमा घाँटी रेटेर एक युवकको हत्या

 कैलाली – कैलालीमा घाँटी रेटेर एक युवकको हत्या गरिएको छ । कैलालीको जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरेको अवस्थामा २५ वर्षीय युवकको शव भेटिएको छ ।...

नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्ने

काठमाडौं – गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । बसपाकस्थित मित्रनगर विकास तथा सुधार समितिको आज आयोजित १३औँ वार्षिक साधारणसभामा सहभागी वक्ताले नयाँ बसपार्क...

काँग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी, नतिजा आउन समय लाग्ने

काठमाडौं – नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी छ । मतगणना आइतबार बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना...

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमामा भएको विष्फोटमा १० जनाको मृत्यु

काठमाडौँ – पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको प्रहरी र अस्पताल...

निमित्त प्रजिअ धामीद्वारा “हरेक दिन सेवाप्रवाहमा नवप्रवर्तन” अभियानको थालनी

जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निमित्त प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीको अग्रसरतामा २०७८ पुस १ गतेदेखि “हरेक दिन सेवाप्रवाहमा नवप्रवर्तन” अभियानको थालनी गरिएको छ ।...

सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित पक्राउ

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट करिब ८ सय ११ ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतीय...

नक्कली नेपाली रुपैयाँ सहित पक्राउ

रौतहट, परोहा नगरपालिका-८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय...

नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा पक्राउ

झापा,  नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा मेचीनगर नगरपालिका-६ स्थित रिङ्जी टुर्स एण्ड ट्राभल्सका संचालक पेमा तामाङलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उक्त टुर्स एण्ड ट्राभल्समा नक्कली पिसिआर रिपोर्ट...