विवेकशील साझा पार्टीद्वारा संयोजक मिलन पाण्डे निष्कासन

काठमाडौं – विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको सदस्य समेत नरहने गरी पाण्डेलाई निष्कासन गरेको हो । पार्टी विधान...

सेयर बजारमा नेप्से परिसूचक ५६.७३ अंकले बढ्यो

काठमाडौँ – सेयर बजारमा आजको कारोबारमा परिसूचक ५६.७३ अंक अर्थात २.४१ प्रतिशतले बढेको छ । करिब एक महिनादेखि निरन्तर गिरावट आएको बजार मंगलबारको कारोबारमा भने केही सुधार देखिएको हो ।...

प्रधानमन्त्री देउवाले सम्हाले अन्य दुई मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले थप एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसअघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयको पनि...

आज काठमाण्डौको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस, चिसो हावा चल्न थालेकाले जाडो बढ्यो

काठमाण्डौ – केही दिनयता न्यूनतम तापक्रममा खासै थपघट नभए पनि चिसो भने बढेको छ । चिसो हावा चल्न थालेकाले जाडो बढेको हो । बिहान हुस्सु कुहिरोसँगै तुसारो पर्न थालेको छ...

माओवादी केन्द्र : बागमतीको अध्यक्षमा सरल सहयात्री विजयी

काठमाडौं – नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी भएका छन् । काभ्रेपलान्चोकका दीननाथ गौतम (प्रयास)लाई पराजित गर्दै सरल अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत...

दुई महिनादेखि सर्वोच्चमा संवैधानिक इजलास गठन अवरुद्ध

काठमाडौं – सर्वोच्च अदालतको नियमित इजलास सञ्चालन भए पनि संवैधानिक इजलास गठन अन्योलपूर्ण बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू १५ मंसिरबाट गोलाप्रथा प्रक्रियाबाट पेसी तोकिने व्यवस्था गरेर...

एलसी खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विलासी वस्तुको हकमा यस्तो व्यवस्था गरेको हो ।...

एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही...

कांग्रेस महाधिवेशनमा चार प्रतिशतसम्म मत बदर, दुई प्रतिशतले मतदानै गरेनन्

काठमाडौं – प्रमुख राजनीतिक दलका नेताहरु नै चुनावमा मतदान गर्न जान्दैनन् भन्दा पत्याउन गाह्रो हुन्छ । वडा तहदेखि ठूलो रस्साकस्सीका साथ निर्वाचित भएर केन्द्रसम्म आएका नेताहरूले दिएको मत बदर भएको देख्दा...

अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा भोलिदेखि अर्किड आइडल डान्स कम्पिटिसन हुदै

काठमाडौँ – काठमाडौँको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको अर्किड आइडल डान्स कम्पिटिसन २०७८ भोली मंगलबारबाट हुने भएको छ । विद्यालयका फाउण्डर प्रेम कुमार भुजेलले...

‘गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्छ’ : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हाल सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष रहनुभएका...

नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित भयो कि ? : शिक्षामन्त्री पौडेल

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो कि भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री पौडेलले...