चिसो बढ्दै, हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सु÷कुहिरो रहेको छ । तराईका भू–भागहरूमा...

सुदूरपश्चिमबाट खुला केन्द्रीय सदस्यमा देउवा प्यानलका रावल र जोशी विजयी

नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट खुला दुई केन्द्रीय सदस्यमा डा.रणबहादुर रावल र यज्ञराज जोशी विजयी भएका छन्। सभापति शेरबहादुर देउवा प्यानल बने रावल र जोशी दुबै जना...

कोरोना बीमामा अनुदान दिन आनाकानी

काठमाडौं – सरकारले कोरोना बीमाको प्रिमियममा दिने भनेको अनुदान रकम पनि पूर्णरूपमा निकासा गरेको छैन । कोरोना बीमाको दाबीमा आफ्नो दायित्व बराबरको रकमसमेत उसले निकासा गरेको छैन । कोरोना बीमाको प्रिमियममा...

काँग्रेस केन्द्रीय समितिमा सभापति देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ । काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले...

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया स्थगित

काठमाडौं –  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन नगर्ने जानकारीसहितको पत्र...

प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदमा उपनिर्वाचन नहुने सिधै निर्वाचन

काठमाडौं – प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदको निर्वाचन गर्नेतर्फ सरकार अघि बढेको छ । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा उपनिर्वाचन गर्ने...

नेपाल प्रहरी र सशस्त्र प्रहरीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान

काठमाडौं – संगठन छुट्टाछुट्टै। सांगठनिक संरचना र कामको प्रकृति उस्तै। देशमा शान्ति–सुरक्षा कायम गर्नु जिम्मेवारी। तर, दुवै निकायका कर्मचारीको पदअनुसार तलब स्केल समान रहे पनि सेवासुविधा असमान छ। नेपाल प्रहरी...

अर्किड आइडल डान्स कम्पिटिसन २०७८ सुरु, ५७ जना दोस्रो राउण्डका लागि छनौट

काठमाडौँ – काठमाडौँको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको अर्किड आइडल डान्स कम्पिटिसन २०७८ मंगलबारबाट सुरु भएको छ । आर्किड आइडल डान्स कम्पिटिसको आठौँ सिजन...

कुटपिटबाट १ जनाको मृत्यु, अभियुक्त पक्राउ

संखुवासभा, खादबारी नगरपालिका–११ गैरीखेत बस्ने ३० वर्षीय चन्द्र बहादुर दर्जी र सोही ठाउँ बस्ने ३० वर्षीय जीवन दर्जीवीच भएको विवादमा कुटपिट हुँदा चन्द्र बहादुरको मृत्यु भएको छ । कुटपिटमा संलग्न...

कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

मोरङ, कर्तव्य ज्यान कसूरमा संलग्न रहेको अभियोगमा रंगेली नगरपालिका-२ नहर टोल बस्ने ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया संगिता उराउलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-२ नहर...

सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जना पेस्तोल र गोली सहित पक्राउ

नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जनालाई १ थान पेस्तोल र ४ राउण्ड गोली सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ...

अवैध लागूऔषध सहित पक्राउ

    भक्तपुर, सूर्यविनायक नगरपालिका-४ दधिकोट पात्लेटारबाट १ किलो अवैध लागूऔषध गाँजा र करिब ३ सय ४० ग्राम पोल्याण्ड सहित सोही ठाउँ बस्ने ५३ वर्षीय सुन्दर न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले...