काठमाडाैँ – आज माघ १६ गते अर्थात सहिद दिवस । देश र जनताका लागि विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा...
सर्लाही, मलंगवा नगरपालिका–७ गणेशिया चोकबाट करिब २० केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मकवानपुर कैलाश गाउँपालिका–२ बैकुण्ठ बस्ने ३० वर्षीया करिश्मा मोक्तानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...
बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप–महानगरपालिका–८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । सिंहले बिभिन्न ब्यक्तिहरूलाई प्रलोभनमा पारी साझेदारीमा...
काठमाडौं – जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनमा रहेका दलहरु तयार भएका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय...
काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन पाठन नगर्न सिफारिस गरेको छ । शुक्रबार बसेको बैठकले माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न...
काठमाडौं – काठमाडौं उपत्यकामा बस, माइक्रोबस र टेम्पो लगायतका सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली हटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक...
काठमाडाैँ – ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त हुनुभएको छ । आज शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकाल्नुभएको...
काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८ सय २७ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १९ हजार आठ सय ६९ जनाको नमुना परीक्षण गर्दा...
बाजुरा – निरन्तर पानी तथा हिमपातले बाजुरा हिमाली भागमा हिउपढेर जमिनै सेताम्य भएपछी यहाको बातावरण एकदमै चिसो भएर यहाँको जनजिबन प्रभाबित भएको छ । मंगलबार राति एकाएक पानी संगै हिउ...
काठमाडौँ – सुनको भाउ लगातार ओरालो लागेको छ । आज तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ...
काठमाडाैँ – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२...
काठमाडौँ – अहिले देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको छ भने तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ । देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल...