काठमाडौं, असार २९ – नेपाल राष्ट्र बैंकको नयाँ मौद्रिक नीतिपछि आइतबार खुलेको सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २९.०१ अंकले वृद्धि भई २,७६०.०७ विन्दुमा पुगेको...
काठमाडौं – संविधान संशोधनको बाचा गर्दै गठन भएको वर्तमान सरकार गठनको एक वर्ष पुग्दासम्म उक्त विषयको चर्चा समेत हराएको भन्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बहादुर बस्नेतले संसदमा गम्भीर...
काठमाडौं — विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को प्रतिबन्ध हटाएको छ। आर्थिक अपारदर्शिता र भ्रष्टाचारको आशंकामा फिफाले सन् २०२१ को मार्च १५ मा एन्फामाथि आर्थिक...
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद झनै चर्किंदै गएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध असन्तुष्ट नेताहरूको समूहले शुक्रबार काठमाडौंको नक्सालस्थित महामन्त्री डा. धवलशम्शेर राणाको सचिवालयमा छुट्टै भेला गर्दै...
धादिङ- जग्गा किर्तेमा संग्लग्न नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन् । धुनीवेशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान काठमाडौँको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको...
काठमाडौं — झुटा विवरण तयार गरी कम गुणस्तरको कम्प्युटर सामग्री खरिदमा झन्डै १६ करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (NTC) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६...
काठमाडाैँ— बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट एक वर्षका लागि मुक्त भएको छ। युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७औं सेसनले लुम्बिनीलाई तत्कालका लागि सूचीमा नराख्ने निर्णय गरेको हो। पेरिसमा आयोजित...
काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ। उक्त बजेट आगामी आइतबार (असार २९) को नगरसभामा सार्वजनिक...
चितवन— चितवनको रत्ननगर नगरपालिका–७ स्थित बूढीराप्ती नदीमा बेपत्ता भएका एक बालकको शव शुक्रबार बिहान फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर–१५ माधवपुरका १५ वर्षीय अनमोल लम्सालको शव बिहान...
काठमाडौं, असार २५ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तयारी पूरा गरेको छ। नीति शुक्रबारको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएलगत्तै सार्वजनिक गरिनेछ। गभर्नर प्रा.डा. विश्वनाथ...
काठमाडौं— लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका बैठक आह्वान गरेका छन्। महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंका अनुसार बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको...
काठमाडौं— चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार अन्दाजी ४५ देखि ५० वर्ष उमेर समूहका उक्त पुरुषको शव...