ट्याक्सीमा नयाँ भाडादर लागू, अब नयाँ दर्ता हुने ट्याक्सी विद्युतीय हुनुपर्ने निर्णय

बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो । पेट्रोलियम पदार्थमा...

दार्चुलाको लेकम गाउँपालिकामा एमालेबाट ३२ जनाले दर्ता गरे मनोनयन

काठमाडाैँ – दार्चुलाको लेकम गाउँपालिकाबाट नेकपा एमालेका सबै उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आइतबार सिंगो टिमले शान्त वातावरणमा मनोनयन दर्ता गरेको नेकपा एमाले, लेकम गाउँपालिका निर्वाचन विभाग प्रमुख पदमराज जोशीले...

नेपाली कांग्रेसद्वारा स्थानीय तह निर्वाचनलाई केन्द्रित गरि घोषणापत्र सार्वजनिक-पूर्ण पाठ सहित

काठमाडाै‌ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरि चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूले...

कञ्चनपुरका सबै स्थानीय तहमा एमालेद्वारा उम्मेदवारको टुंगो

काठमाडौं – नेकपा एमालेले कञ्चनपुरका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुखमा उम्मेदवारको टुंगो लगाएको...

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदै

वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा...

कोलकातालाई हराउँदै गुजरात आईपीएल क्रिकेटको शीर्षस्थानमा

काठमाडाैं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । मुम्बईमा भएको खेलमा गुजरातले कोलकातालाई ८ रनले हरायो । जितको लागि १ सय ५७ रनको...

दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु हुँदै

दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर–घरमा वितरण सुरु हुँदै छ। गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग...

निजामती सेवा विधेयक पेचिलो बन्दै

सङ्घीय निजामती सेवा विधेयकमा कतिपय विषय पेचिलो बन्दै गएपछि विधेयक नै अन्योलमा परेको छ । तीन वर्षअघि विधेयकको मस्यौदा संसद् मा दर्ता भई संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा पटक–पटक...

राप्रपाले महानगरको उम्मेदवार टुंगो लगायो

राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । सो पार्टीले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार बनाएको छ...

निर्वाचन आयोगको पत्रकार सम्मेलन : आचारसंहिता उल्लंघन भए नभएको बारे कडाईका साथ अनुगमन गर्ने

निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको बारे कडाईका साथ अनुगमन गर्ने जनाएको छ । शनिवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघन भए...

दार्चुलाको महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चैसिर सिफारिस

महाकाली नगरपालिकाको मेयरमा नेकपा एमालेबाट नरसिँह चौसिरलाई सिफारिस गरिएको छ । दार्चुलाको सदरमुकाम समेत रहेको महाकालीको मेयरमा एमालेबाट चौसिरको नाम सर्वसम्मत सिफारिस गरिएको हो । एमाले दार्चुलाले महाकालीको मेयरमा चौसिरको...

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा सर्लाहीमा प्रबुद्ध नागरिक गोष्ठी सम्पन्न

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा सर्लाहीको मलङ्गवामा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुली ले जनतालाई झुक्याएर षड्यन्त्र पुर्वक...