पूर्वका विभिन्न स्थानमा भारी वर्षा, बाढीको उच्च सम्भावना

काठमाडौँ — देशको पूर्वी क्षेत्रमा रातिदेखि लगातार भारी वर्षा भइरहेको छ । विशेषगरी इलाम र झापामा अत्यधिक वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापाको बाहुनडाँगी वर्षामापन केन्द्रमा...

बिहारमा चट्याङले ३३ जनाको ज्यान गयो, किसान र मजदुर बढी प्रभावित

भारतको बिहार राज्यमा बुधवार र बिहीवार परेको भीषण आँधी र वर्षासँगै परेको चट्याङले कम्तीमा ३३ जनाको ज्यान गएको छ । चट्याङबाट केही मानिस घाइते भएको जानकारी भारतको विपद् व्यवस्थापन विभागले...

संघीय निजामती सेवा विधेयकको विरोधमा लुम्बिनी प्रदेशका कर्मचारीद्वारा ज्ञापनपत्र, अधिकार कटौतीको आरोप

दाङ — संघीय निजामती सेवा विधेयक, २०८० का केही प्रावधानहरूले प्रदेश निजामती सेवा अन्तर्गतका कर्मचारीहरूको अधिकार र वृत्तिविकासमा गम्भीर असर पार्ने भन्दै लुम्बिनी प्रदेशका निजामती कर्मचारीहरूले विरोध जनाएका छन्। उनीहरूले...

नेपाल व्यापार संघद्वारा एमआरपी र चीन सिमामा बाढीले पुर्‍याएको क्षतिबारे सरकारलाई खबरदारी

काठमाडौं — नेपाल व्यापार संघको आयोजनामा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सम्बन्धी सरकारको निर्णय र असार २३ गते आएको बाढीले व्यापारिक क्षेत्रमा पुर्‍याएको क्षति विषयमा व्यापारी तथा व्यवसायीबीच कडा स्वरमा...

सौर्य एयरलायन्स दुर्घटना: पिच रेट बढी भएर भएको थियो दुर्घटना, पाइलटको गल्ती प्रमुख कारण

काठमाडौं — पोखराका लागि काठमाडौँबाट साउन ९ गते उड्न लागेको सौर्य एयरलायन्सको सीआरजे–२०० विमान दुर्घटनाको प्रमुख कारण पाइलटकै त्रुटि रहेको छ। नेपाल सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले शुक्रबार सार्वजनिक...

विद्यादेवी भण्डारीको राजनीतिमा फर्किने विषय गम्भीर हो: प्रधानमन्त्री ओली

काठमाडौं — प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित राजनीतिक पुनरागमनलाई गम्भीर विषयको रूपमा लिएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पोलिटब्युरो बैठकमा बोल्दै...

नेपालमा टेलिग्राम एप तत्काल बन्द गर्न निर्देशन

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले देशभर टेलिग्राम एप (Telegram App) को पहुँच तत्काल रोक लगाउन सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ। प्राधिकरणले एक अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै टेलिग्राममार्फत भइरहेका अनलाइन ठगी...

नेकपा एमालेको पोलिटब्युरो बैठक स्थगित, विधान मस्यौदामाथि छलफल जारी

काठमाडौं – नेकपा एमालेको पोलिटब्युरो बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ। आजको बैठकमा सात जना नेताले पार्टी विधान मस्यौदामाथि धारणा राखेका छन्। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका...

पूर्वराष्ट्रपति भण्डारी र नेता शेखर कोइरालाबीच भेटवार्ता, राजनीतिमा सक्रिय भूमिका खेल्न सुझाव

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान विशेष भेटवार्ता भएको छ। नेता कोइराला भण्डारीलाई भेट्न उनको निजी निवास पुगेका थिए। दुई नेताबीच करिब...

चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला

कञ्चनपुर — सुदूरपश्चिमका प्रतिभाशाली कलाकारहरूलाई सम्मान र प्रोत्साहन दिने उद्देश्यले चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला गरिएको छ। सुप इन्टरटेन्मेन्ट हाउस प्रालि धनगढी र बाडुल्की...

जसपा र प्रचण्डको बजेट आलोचना: नीतिगत विसंगति कि रणनीतिक असन्तुष्टि?

काठमाडौं, १७ साउन – जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारसँगको समर्थन फिर्ता लिँदै ११ बुँदे कारण सार्वजनिक गरेको छ, जसको तेस्रो बुँदामा आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई “असन्तुलित र पूर्वाग्रही”...

ऊर्जा क्षेत्रबाट समाजवादको अभ्यास सुरु गरौं : उर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाट सुरु गर्नुपर्ने बताएका छन्। विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री खड्काले भने, “हामीले भनेको समाजवाद ऊर्जा...