द्रुतमार्गको भौतिक प्रगति २१.२० प्रतिशत

काठमाडौं – काठमाडौँ–तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्य योजनाअनुसार भौतिक र...

बीमा कम्पनीहरूको सङ्ख्या ५० प्रतिशतले घट्ने

काठमाडौं – नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा लाग्दा सङ्ख्या घट्ने भएको हो...

रिपोर्टर्स क्लब ललितपुर शाखाको अध्यक्षमा दिपक अर्याल

काठमाडौं – रिपोर्टस क्लब नेपालले ललितपुर जिल्लाको शाखा अध्यक्षमा पत्रकार दिपक अर्याललाई नियुक्त गरेको छ । क्लबका सभापति ऋषि धमलाले अर्याललाई ललितपुर शाखाको अध्यक्ष नियुक्त गरेका हुन् । हाल धमला...

श्वेत गंगा हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज (साउन ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन...

कर कार्यालयको कर्मचारी भनेर रकम उठाउने पक्राउ

काठमाडौं – उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने...

कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि

काठमाडौं – पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु...

मुलुकभर तीनवटा स्थानीय तहमा शून्य बेरुजु

काठमाडाैं – मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन् । हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी र मल्लरानी...

यसकारण लाग्दैछ कोरोना संक्रमण ग्राफ उकालो

काठमाडाैं – कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ ।...

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टङ्क खनाल रहेका छन् । बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल घाइते भएको स्थानीय...

यार्सागुम्बा निकासी बढ्यो, दुई करोड राजस्व सङ्कलन

अपी नाम्पा संरक्षण क्षेत्रबाट यस वर्ष यार्सागुम्बा निकासी बढेको छ । दुई वर्ष कोरोनाका कारण यार्सागुम्बा निकासी घटेकामा यस वर्ष दोब्बरले बढेको हो । एकदेखि डेढ महिना अपी हिमाल गाउँपालिकाको...

दार्चुला : एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

दार्चुलाको अपी हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन् । उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्ष भरलाई खर्च...

काठमाडौंमा भोलिदेखि १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर मात्रा खोप दिइने

काठमाडौं – काठमाडौंमा भोलिदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । काठमाडौं जिल्लाका सबै स्वास्थ्य संस्थामा बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले...