मदन पुरस्कार २०८१ का उत्कृष्ट सात पुस्तक सार्वजनिक

काठमाडौं — मदन पुरस्कार गुठीले वर्ष २०८१ का लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक गरेको छ। मंगलबार जारी गरिएको विज्ञप्तिमा प्राप्त २९९ पुस्तकहरूमध्येबाट उत्कृष्ट सात छनोट गरिएको जनाइएको छ। गुठीका...

नेपालको विदेश व्यापारमा उल्लेख्य वृद्धि, निर्यातमा ८१.८० प्रतिशतको उच्च वृद्धि

काठमाडौं — आर्थिक वर्ष २०८१/८२ मा अन्य मुलुकहरूसँग नेपालको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो आर्थिक वर्षमा कुल व्यापार १९.२४ प्रतिशतले वृद्धि भएको हो। गत...

भोटेकोशी बाढीमा ६८ सवारीसाधन बगाए, भन्सार यार्ड क्षतिग्रस्त

काठमाडौँ- गत असार २४ गते आएको भोटेकोशी बाढीले रसुवाको टिमुरेमा रहेको भन्सार यार्डमा थुपारिएका ६८ वटा सवारीसाधन बगाएको पाइएको छ। तीमध्ये ४२ वटा विद्युतीय गाडी रहेको भन्सार कार्यालय रसुवाले जनाएको छ।...

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३औं स्मृति दिवस, मुलुकभर विविध कार्यक्रम

काठमाडौं — नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइराला को ४३औं स्मृति दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाइँदैछ। वि.सं. २०३९ साल साउन ६...

राष्ट्रिय सभाको बैठक आज दिउँसो, दुई विधेयक समितिमा पठाउने प्रस्ताव कार्यसूचीमा

काठमाडौं – संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकको कार्यसूचीअनुसार दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरिनेछ। संघीय...

बंगलादेशमा सेनाको जेट क्याम्पस परिसरमा दुर्घटना, १९ को मृत्यु, १६४ घाइते

काठमाडौँ — बंगलादेशको राजधानी ढाकास्थित दियाबारी क्षेत्रमा सेनाको एफ-सेभेन जेट विमान दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो भएको यो दुर्घटना माइलस्टोन क्याम्पस परिसरमा परेको हो, जसले...

केआईआईटी विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्युबारे अनुसन्धानमा कलेज प्रशासन दोषी ठहर

काठमाडौं – भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्युको घटनाबारे छानबिन गर्न गठित समितिले विश्वविद्यालय प्रशासनकै लापरवाहीलाई जिम्मेवार ठहर गरेको छ। समितिको प्रतिवेदनमा विश्वविद्यालयमा...

धनगढीमा सहायक वन अधिकृत यादव ७ लाख ३१ हजार घुससहित पक्राउ

धनगढी  – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा घुससहित पक्राउ परेका छन्। अख्तियारको महेन्द्रनगरस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले यादवलाई सोमबार धनगढीमै कार्यरत...

फेक अडियो प्रकरणमा दोषी ठहरिएका राजकुमार तिम्सिना इटहरीबाट पक्राउ

विराटनगर — सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर बनाइएको फेक अडियो प्रकरणमा संलग्न राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन्। सर्वोच्च अदालतबाट ६ महिनाको कैद सजाय सुनाइएका तिम्सिना...

११ जना एसपी एसएसपीमा बढुवा, गृह मन्त्रालयको सिफारिस सार्वजनिक

काठमाडौं — गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो।...

घुस प्रकरणमा मुछिएका राजकुमार गुप्तासँग अख्तियारको सोधपुछ, आवाज नमुना परीक्षण गरिँदै

काठमाडौं — घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक सोधपुछ थालेको छ। आयोग स्रोतका अनुसार, अनुसन्धान अधिकृतहरूको टोलीले...

नेपाल राष्ट्र बैंकको नयाँ मार्गदर्शन, लाभांश वितरण अब थप पारदर्शी र व्यवस्थित हुने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ। लाभांश वितरण प्रक्रियालाई पारदर्शी, सुदृढ र व्यवस्थित बनाउनका लागि यो मार्गदर्शन...