संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुखले कार्यव्यवस्था समिति बैठक बोलाए

काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यतालिका (क्यालेन्डर) सम्बन्धी छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुखको सचिवालयका अनुसार साउन १५ गतेसम्मको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न आज १२ बजे...

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बालुवाटारस्थित सरकारी निवासमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा विभिन्न मन्त्रालयहरूबाट प्रस्तुत भएका एजेण्डाहरूमा छलफल भइरहेको छ। मन्त्रिपरिषद् बैठकले नियुक्ति,...

त्रिविमा ताला खुले पनि पदाधिकारी प्रवेशमा रोक, अखिल क्रान्तिकारीको अडान यथावत्

काठमाडौँ – सर्वोच्च अदालतको आदेशपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्रशासनिक भवनमा लगाइएको ताला खुलेको छ, तर विश्वविद्यालयका प्रमुख पदाधिकारीहरू अझै कार्यकक्ष प्रवेश गर्न सकेका छैनन्। माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरूले...

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने एमालेको निर्णय

काठमाडौँ- नेकपा (एमाले) केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा नफर्कन आग्रह गर्ने निर्णय गरेको छ। मंगलबार राति सम्पन्न केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पूर्वराष्ट्रपतिको गरिमा अनुसार ‘अभिभावक’ को भूमिकामा बस्न सुझाव...

युनेस्कोबाट पुनः बाहिरियो अमेरिका, इजरायलप्रति पूर्वाग्रहको आरोप

काठमाडौँ – संयुक्त राष्ट्रसंघ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट अमेरिका फेरि बाहिरिएको छ। अमेरिकाले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही नीति लिएको र विवादास्पद सामाजिक-सांस्कृतिक मुद्दालाई बढावा दिएको आरोप लगाउँदै सदस्यता...

एमाले बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा रोक्ने निर्णय, ओलीको एकल निर्णयशैलीको विरोध

काठमाडौँ – नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठक असहज माहोलमा मंगलबार मध्यरात टुंगिएको छ। बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा प्रवेश गर्न नदिने निर्णयप्रति नेताहरूबीच गहिरो मतभेद देखिएको थियो। अध्यक्ष...

प्रतिनिधि सभा बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिनुहुने

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको प्रतिउत्तर दिने कार्यसूची तय गरिएको छ। त्यस्तै,...

सङ्घीय निजामती सेवा र नागरिकता विधेयक दफावार छलफलका लागि समिति पठाइयो

काठमाडौँ – राष्ट्रिय सभाले सङ्घीय निजामती सेवा विधेयक, २०८० र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ दुवैलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सङ्घीय...

राष्ट्रपतिद्वारा ‘नेशनल ल्यान्ड कभर म्याप २०२०/२०२२’ सार्वजनिक, देशभर ४६ प्रतिशत भूभाग जङ्गल

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेशनल ल्यान्ड कभर म्याप २०२०/२०२२’ (राष्ट्रिय भू–ढकान नक्सा) सोमबार राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरेका छन्। यो नक्सा वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन अनुसन्धान...

एमाले केन्द्रीय बैठकमा ओलीको नेतृत्व हस्तान्तरणको माग, ‘पुस्तान्तरण अपरिहार्य’: उषाकिरण तिम्सेना

काठमाडौँ — नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व हस्तान्तरणको माग खुलेर उठेको छ। केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एमाले अध्यक्ष ओलीले दुई कार्यकाल पूरा गरिसकेकाले अब नेतृत्व...

ढाकामा लडाकु विमान दुर्घटनामा २५ बालबालिकासहित २७ जनाको मृत्यु, बंगलादेश शोकमा

बंगलादेश — राजधानी ढाकास्थित माइलस्टोन स्कुल एन्ड कलेजमा सोमबार दिउँसो भएको लडाकु जेट विमान दुर्घटनामा परी २५ बालबालिका, एक शिक्षक र पाइलटसहित २७ जनाको मृत्यु भएको छ। यस दुर्घटनालाई बंगलादेशको...

कुलिङ पिरियडको विषयमा कांग्रेस अडिग

काठमाडौं — नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघीय निजामति विधेयकमा उल्लेख भएको कुलिङ पिरियडको व्यवस्था कांग्रेसका लागि अडिग विषय भएको स्पष्ट पारेका छन्। बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित...