सप्तरी – सप्तरी–२ मा मतगणना सुरु भएको छ । यहाँ जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् । १०० मत गणना हुँदा राउतले ५१, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले...
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. ज्ञान बस्नेतले मतदान गरेका छन् । माछा चनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका उम्मेदवार डा. बस्नेतले काठमाडौंको चन्द्रागिरी-१५...
काठमाडाैं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गणेश सिँह ठगुन्नाले मतदान गरेका छन्। उनले दार्चुलाको महाकाली नगरपालिका ५ अपिनाम्पा केन्द्रमा मतदान गरेका हुन् । दार्चुलाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत...
काठमाडाैं – निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारू गर्न र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न सबै मतदान अधिकृतहरूलाई...
देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाका ८ ओटा मतदका केन्द्रमा बिवाद हुदा मतदान स्थगित भएको छ । बाजुर जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र,बुढिनन्दा नगरपालिकाको वडा न ५...
काठमाडौँ – हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्कास्थित डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ । सत्ता गठबन्धनकै युवाको दुई समूहबीच झडप हुँदा मतपेटिका समेत फुटेको मतदान अधिकृत साजन...
काठमाडाैं – दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो । त्यसक्रममा...
झापा– आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत झापामा उत्साहजनक रुपमा मतदान भइरहेको छ । आज बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएर मतदाताले मतदान गरिरहेका छन् । सोही क्रममा नेपाली कांग्रेसका...
काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्नुभएको छ । अध्यक्ष ओलीले आइतबार बिहान ११ बजे महेन्द्र शान्ति माध्यमिक विद्यालय भक्तपुर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । अध्यक्ष...
रुकुम– प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका आज आज देशभर मतदान भइरहेको छ । मतदान आज बिहान ७ बजेदेखि शुरु भएको हो । यसैक्रममा अर्थमन्त्री...
भक्तपुर– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान प्रारम्भ...
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड पूर्वकेन्द्रबाट मतदान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उहाँ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्छ...