नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीसम्बन्धी विवादमा सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार सङ्कुचन बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीसम्बन्धी विवादमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू...

मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जादैनौँ : राजेन्द्र लिङ्देन

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने बताउनुभएको छ । ‘राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको संख्या बढाइने भन्ने हल्ला निराधार हो,’ अध्यक्ष लिङ्देनले ट्विट गर्नुभएको...

सीमकार्ड अर्को व्यक्तिका नाममा जारी नगर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले एक जना व्यक्तिको नाममा दिइसकेको मोबाइल नम्बर (सिमकार्ड) प्रयोगमा नआएको अवस्थामा अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश दिएको छ । सञ्चार र सूचना प्रविधि मन्त्रालयसमेतलाई विपक्षी...

शुक्लाफाँटा नगरले झुक्याएर सहमति गर्य‍ो, सम्झौता पत्रमा गरेको हस्ताक्षर अस्वीकार

काठमाडौं – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा रहेका विभिन्न खोला/नदीहरूबाट नदीजन्य पदार्थ निकाल्न ठेक्का प्रक्रियाबाट जाने नगरपालिकाको निर्णय विरूद्ध संघर्ष समिति कडा प्रतिशोधमा उत्रिएको छ । कहिले वडा...

सुदूरपश्चिममा सरकार गठनका लागि पुस २७ गतेसम्मको समय

काठमाडौं – सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनको आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान...

सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउने लगायतका प्रधानमन्त्रीको ३० बुँदे निर्देशनमा के छ ?

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउने लगायत विभिन्न विषयमा ३० बुँदे निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मन्त्रालयका सचिवहरुलाई...

शुक्लाफाँटा नगर : जनता छलेर गरेको काेठे सहमति अस्वीकार्य भएको संघर्ष समितिको ठहर

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा रहेका विभिन्न खोला/नदीहरूबाट नदीजन्य पदार्थ निकाल्न ठेक्का प्रक्रियाबाट जाने नगरपालिकाको निर्णय विरूद्ध संघर्ष समिति कडा विरोधमा उत्रिएको छ । मंगलबार नगरपालिका...

एक महिनामा पनि नागरिकले लाइनमा बस्ने सास्ती देखिए कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी सेवा लिँदा अबको एक महिनामा पनि नागरिकले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखिएमा जिम्मेवारी पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । सिंहदरबारमा नेपाल सरकारका...

मन्त्रिपरिषद् विस्तार हुन अझै १०/१५ दिन लाग्ने

काठमाडौं – सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार हुन अझै १०/१५ दिन लाग्न सक्ने सङ्केत गर्नुभएको छ । अध्यक्ष ओलीले खेलकुदमन्त्री अहिले नभएको प्रसङ्ग उल्लेख गर्दै मन्त्रिपरिषद्लाई...

शुक्लाफाँटा नगरपालिका वडा नं. ८ को कार्यालय घेराउ

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको वडा नं. ८ को कार्यालय घेराउ गरिएको छ । नदीजन्य पदार्थ उत्खनन संघर्ष समितिले आईतबार वडा कार्यालय घेराउ गरेका हुन् शुक्लाफाँटा नगरपालिकाले प्रभावित क्षेत्रका जनताहरुको न्यूनतम...

बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सद्वारा आफूखुसी भाडादर निर्धारण, अध्ययन गर्न प्राधिकरणलाई निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको ‘कार्टेलिङ’ अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ । आन्तरिक उडान गर्दै आएका बुद्ध, यती,...

गायक राजु भट्टको “यो मुलाइ मस्किन्छे केलाई” नयाँ गीत सार्वजनिक

काठमाडौँ– गायक राजु भट्टको यो “मुलाइ मस्किन्छे केलाई” नयाँ गीत सार्वजनिक भएको छ । ब्ल्याक हर्ष युट्युब च्यानलबाट उक्त गीत शुक्रवार सार्वजनिक गरिएको हो । राजु भट्टको शब्द, संगित तथा...