हिमालयन बैंकको एफपीओ बाँडफाँट सम्पन्न, ५४ प्रतिशतले मात्र पाए सेयर

काठमाडौं — हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक सेयर (एफपीओ) बाँडफाँट सम्पन्न भएको छ। बैंकको कमलादीस्थित केन्द्रीय कार्यालयमा आज एफपीओ बाँडफाँट गरिएको हो। बैंकले असार ३१ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका...

पोखरामा फेला परेका सिन्धुलीका हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो

काठमाडौँ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएका हायू परिवार पोखराको गगनगौंडामा फेला परेका छन्। कास्की प्रहरीले उनीहरूलाई पोखरामै रहेका आफन्तको जिम्मा लगाएको छ। उक्त परिवारका १६ जना सदस्य बिहीवारदेखि...

जनचेतनामूलक कार्यक्रमसहित ‘विश्व बाघ दिवस’ मनाइदैँ, संरक्षणको सफलतासँगै व्यवस्थापन चुनौती बढ्दै

काठमाडौँ- विश्वभर जुलाई २९ अर्थात् साउन १३ गते ‘विश्व बाघ दिवस’ विविध जनचेतनामूलक कार्यक्रमसहित मनाइन्छ। सन् २०१० मा रुसको सेन्टपिटर्सबर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनले घोषणा गरेपछि नेपालले २०६७ सालदेखि बाघ...

जनकपुरमा अन्धाधुन्ध खुकुरी प्रहार, एकको मृत्यु, दुई गम्भीर घाइते

जनकपुर- धनुषाको जनकपुर उपमहानगरपालिका–४ मा सोमबार राति भएको अन्धाधुन्ध खुकुरी आक्रमणले फेरि पनि समुदायलाई स्तब्ध बनाएको छ। आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय भोगिसकेका रामबाबु साहले तीन जनामाथि खुकुरी...

न्युयोर्क र नवाडामा गोलीबारी: एकै दिनमा पाँचको मृत्यु, कैयौं घाइते

न्युयोर्क-  सोमबार अमेरिका दुई फरक स्थानमा घटेका गोलीबारीका घटनाले फेरि हिंसाको चिसो छायाँ छरिएको छ। न्यूयोर्क शहरको म्यानहट्टन र नवाडा राज्यको रेनो शहरमा भएका दुई छुट्टाछुट्टै घटनामा कम्तिमा पाँच जनाको...

सिन्धुलीबाट हराएको हायू परिवार पोखरामा फेला, मजदुरी गर्न आएको भनाई

पोखरा – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट हराएको हायू परिवारका सबै १५ जना सदस्य कास्कीको पोखरास्थित गगनगौँडामा फेला परेका छन्। प्रहरीका अनुसार उनीहरूलाई पोखराको माथिल्लो गगनगौँडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र...

सिन्धुलीको हायू परिवारमा हराएकामध्ये सुजाता हायू र ज्वाइँ सम्पर्कमा

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिकको भण्डास विप्पर कटेरीमा बसोबास गर्दै आएका हायू परिवारका १६ जना सदस्यहरू रहस्यमय रूपमा सम्पर्कविहीन भएको घटनामा नयाँ अपडेट आएको छ। हराएका मध्ये ५२ वर्षीया...

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई वारेस राख्ने अनुमति नमिल्ने विशेष अदालतको आदेश

काठमाडौँ- पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई वारेस राख्ने अनुमति दिन नमिल्ने आदेश दिएको छ। नेपालले राजनीतिक कार्यक्रममा सहभागिता जनाउनुपर्ने कारण देखाउँदै...

सुक्खाग्रस्त मधेश: समाधान खोज्न नार्कमा विज्ञहरूसँग छलफल

काठमाडौं- सुक्खाग्रस्त अवस्थामा पुगेको मधेश क्षेत्रको संकट व्यवस्थापनबारे स्पष्ट धारणा बनाउने उद्देश्यले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा आज कार्यरत तथा सेवानिवृत्त कृषि विज्ञहरूसँग विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

जिल्ला प्रशासनको घुम्ती सेवा, लेकम–६ उचाकोटमा नागरिकता तथा राष्ट्रिय परिचयपत्र

दार्चुला – अपांगता भएका र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लेकम गाउँपालिका–६, उचाकोटमा घरमै पुगेर नागरिकता प्रतिलिपि तथा राष्ट्रिय परिचयपत्र दर्ता सेवा प्रदान गरिएको छ। दार्चुला जिल्लाको विकट क्षेत्र उचाकोटमा घुम्ती सेवा...

नेसनल प्याब्सनद्वारा एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकहरु सम्मानित

काठमाडौँ – निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकहरुलाई सम्मान गरेको छ। शनिवार काठमाडौँको बत्तीसपुतलीस्थित अनमोल फुडल्याण्डमा आयोजित कार्यक्रममा...

मुलुकका विभिन्न २५ जिल्लामा बाढीको मध्यम जोखिम

काठमाडौँ – मुलुकका विभिन्न २५ जिल्लामा आज बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। प्रभावित जिल्लाका खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। महाशाखाका...