काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेटवार्ता भएको छ । बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर मोरिसनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न...
दाङ– लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्दै दसौंदी निर्वाचित हुनुभएको...
काठमाडौँ – टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । भूकम्पबाट अति प्रभावित भएको देश टर्कीलाइ नेपालले अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो । बुधबार दिउँसो...
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी तथा विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन तालिम प्राप्त दक्ष इमर्जेन्सी मेडिकल टिम निर्माण तथा परिचालन गर्ने भएको छ । मन्त्रालयले तयार पारेको न्युतम साझा...
काठमाडौं – बुधबार सेयर बजार परिसूचक नेप्सेमा समान्य करेक्सन भएको छ । ७.१३ अंकले गिरावट भएर २१७०.२१ अंकमा बजार बन्द भएको छ । नेप्सेमा करेक्सन भएपनि कारोबार रकम भने बढेर...
भोजराज पन्त, कञ्चनपुर (सुन्दरपुर) – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयलाई बुधवार खेलपोशाक (जर्सी) हस्तान्तरण भएको छ । वेदकोट नगरपालिका ९ मा रहेको सुन्दरपुरमा रहेको...
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ...
दाङ – लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतदानका लागि १० देखि अपराह्न ३...
काठमाडाैँ – कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा विपक्षी दलको नेता हुन नसक्ने दावीसहितको रिट निवेदन आज सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट निवेदनमा देउवाका साथै संघीय संसद सचिवालय,...
काठमाडौं – बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्र्तगत नेपाल फाइनलमा प्रवेश गरेको छ । भारतविरुद्ध ३–१ को जित निकाल्दै नेपाल मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले विजयी...
काठमाडाैँ – अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छन्। अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता...