नागरिकको हीत अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नागरिकको हीत अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताउनु भएको छ । अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई...

राष्ट्रपतिद्वारा आज शीतलनिवासमा चियापानको आयोजना

काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतलनिवासमा चियापानको आयोजना गर्नुभएको छ। नवनिर्वाचित सांसदहरू बधाई तथा शुभकामना दिनुहुने र सम्मानमा चियापानको आयोजना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । दिउँसो ३ बजे चियापान...

राष्ट्रपतिको सवारीको बेला डाक्टरलाई कुटेको भन्दै चौतर्फि आलोचना

काठमाडौं – राष्ट्रपतिको सवारीको भएको बेला सडक खाली गरी आम नागरिकलाई सास्ती दिने गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यस्तै आलोचनाको विषय भन्न पुग्यो हिजो राष्ट्रपतिको सवारी । सङ्घीय...

सातौं अर्किड कप : अर्किड ‘ए’, भीमेश्वर स्कुल र गोल्डेन वड स्कुल विजयी

काठमाडौं – सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिता अन्तर्गत आज उद्घाटन खेलमा तीन खेल भएक छन् । काठमाडौँको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा आज...

राष्ट्रपति विद्यादेवी भण्डारी आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैहुनुहुन्छ । राष्ट्रपतिबाट हुने सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको जनाएको छ । राष्ट्रपति भण्डारीले अपराह्न ३ बजे सङ्घीय...

सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिता सुरु

काठमाडौं – सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिता सुरु भएको छ । काठमाडौँको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको शुक्रवार उद्घाटन गरिएको छ ।...

सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिता भोलिदेखि

काठमाडौं – अर्किड स्कुलको आयोजनामा सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिता भोलिदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको २ सहित ३८ टिमको सहभागिता रहने अर्किडका प्रिन्सिपल चोलेन्द्र कार्कीले जानकारी...

नेकपा बहुमत शुक्लाफाँटा कञ्चनपुर इन्चार्जकाे जिम्मेवारी बहादुर महरालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (बहुमत) शुक्लाफाँटा नगरपालिकाको इन्चार्जको जिम्मेवारी बहादुर सिँह महरालाई दिईएको छ । शुनपा-८ का वडाध्यक्ष समेत रहेका महरालाई बिहिवार उक्त जिम्मेवारी दिईएको हो ।  गत पौष...

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले पाएनन् विश्वासको मत, आजैबाट पदमुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत प्राप्त गर्न सकेनन् । विहिबार बसेको दोस्रो प्रदेश सभाको प्रथम अधिवेशन तथा दोस्रो बैठकमा मुख्यमन्त्री रावलले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव...

दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शेखरचन्द्र ओझालाई

काठमाडाैँ – दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रशासकीय अधिकृत शेखरचन्द्र ओझालाई दिइएको छ । लेकम गाउँपालिका कार्यपालिका बैठकले ओझालाई जिम्मेवारी दिएको हो । बिहिबार बसेको कार्यपालिकाको बैठकले ओझालाई...

रास्वपा सभापति रवि लामिछानेले दोहोरो राहदानी सम्बन्धित कागजात संकलन सुरु

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले दोहोरो राहदानी लिएको भन्दै परेको उजुरीमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कागजात संकलन सुरु गरेको छ । मंगलबार जाहेरी परेपछि बुधबार...

भर्चुअल माध्यमबाट पनि प्रतिनिधिसभाको बैठक बस्ने व्यवस्था

काठमाडौँ — प्रतिनिधिसभाको बैठकमा अब सांसदहरु उपस्थित नभएपनि हुने भएको छ । भौतिक उपस्थितिको सट्टा भर्चुअल माध्यमबाट सहभागिता जनाउदा उपस्थिति भएको मानिनेछ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले सांसदहरूको भर्चुअल माध्यमबाट...